
बलिउड,अभिनेत्री बिद्या बालनले आफ्ना फ्यान र शुभचिन्तकलाई धन्यबाद दिएकी छिन ।डेंगु लागेकी बिद्याले आफ्नो स्वास्थ्यमा सुधार हुन थालेपछि धन्यबाद दिएकी हुन ।प्रार्थना लभ र जोकको लागि उनले ट्वीटर एकाउन्ट बाट धन्यबाद दिएको बताएकी छिन ।३८ बर्षीया अभिनेत्रीले लाई एकसाता अघि डेंगुलागेको चिकीत्सकले पुष्टी गरेपछि दश पन्ध्र दिन आराम गर्न चिकीत्सकले सल्लाह दिएका थिए ।बिद्या बालनको फिल्म कहानी २ नोभेम्बरमा रीलिज हुदैछ ।बिद्यानै मुख्य भुमीकामा रहेको बेगम जान फिल्मको पनि शुटीङ सम्पन्न भइसकेको छ ।