१ आश्विन २०७३, शनिबार

charlize_theron_says_goodbye_to_tourist_angelina_jolie_to_star_movie_news_movie_reviews
फिल्म र फिल्मको भुमीकाको बिषयलाई लियर कलाकारहरु बिच बेला बेलामा बिबाद देखीने गर्दछ ।हलिउडका दुइ सुन्दरी चार्लिज थेरोन र एन्जीलिना जोलिको सम्बन्ध पनि शुरु देखीनै शुमधुर रहन सकेको छैन ।यि दुइ बिचको कोल्ड वार मर्डर अन इ ओरीएंंड एक्प्रेसको रीमेकलाई लियर झन उत्कर्षमा पुगेको छ ।पहीला एन्जीलिना फिल्मको मुख्य भुमीकामा हुने भनिएता पनि फिल्मको निर्माण पक्षले चार्लिज थोरोन तिर ध्यान केन्द्रीत गर्न थालेपछि एन्जीलिनाको असन्तुष्टी झनै बडेको हो ।ओके पत्रिकामा आएको समाचार अनुसार अहीले आफ्नो पाएको भुमीकालाई जोगाउने तयारीमा एन्जीलिना रहेकी छिन भने एन्जीलिनालाई महत्व दिनु जरुरी नरहेको तर्क चार्लिजले दिइ रहेकी छिन ।

a

प्रतिक्रिया दिनुहोस्
LIVE TV