३१ भाद्र २०७३, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा क्रममा धेरै महत्वपूर्ण बिषयमा सकारात्मक छलफल भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

Image result for भारतीय विदेश सचिव
प्रधानमन्त्री दाहालको महत्वपूर्ण भेटघाट सकिएपछि शुक्रवार साँझ भएको पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव एस जयशंकरले नेपाल र भारतबीच पन्चेश्वर परियोजना, विद्युत व्यापार सम्झौता, द्धिपक्षीय व्यापार लगायत समग्र बिषयमा सकारात्मक कुराकानी भएको बताउनु भयो । थोरै बिषयमा सहमति भएपछि यसले भावी दिनमा सकारात्मक उपलब्धि हासिल गर्न सहयोग गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV