
बिशवमा धेरै नै चटनका ठुल्ठूला मूर्तिहरु बनेका छन् । त्यस मध्येमा पनि केही यस्ता प्रतिमाहरु बनाइएका छन् जुन विश्वलाई नै रोमान्टिक र चकित बनाइदिएको छ । उक्त प्रतिमाहरुले मानिसमा नयाँ चेतनाभरि दिने काम गराईदिनुका साथै सबैमा आश्चर्य जगाईदिएको छ । जस मध्येपनि केहि प्रतिमाहरु एउटै ठूलो चट्टाबाट बनेका छन् । यतिमात्र होइन की ठुला पहाडलाई काटेर मसेत बनाइएका छन् । साथै पहाडलाइनै मूर्तिको आकारमा कलात्मक ढंगबाट उतारिएको छ । उक्त फोटोहरु यस प्रकार छन् :
-चीनमा बुद्धको विशाल मूर्ति:
-स्ट्याचु अफ शापर पेरथम(इरान:
-अवुकाना बुद्ध प्रतिमा केकरीवारा, श्रीलंका:
-तीर्थकर मूर्ति( ग्वालियर, भारत:
-ग्रेट स्फिंक्स(गीजा:
-भगवान बुद्धको विशाल मूर्ति(लेशान, चीन:
-ल्यूसर्नमा मरेका सिंह(ल्यूसर्न, स्विट्जÞरल्याण्ड:
-माउन्ट रुश्मोरे (साउथ डकोटा, यूनाइटेड स्टेट्स:
-स्ट्याचू अफ डेसेबालस – ओर्सोवा, रोमानिया:
-द प्पेन्निने कोलोसस –फ्लोरेंस, इटली:
-स्ट्याचु अफ शापर पेरथम-इरान: