३० भाद्र २०७३, बिहीबार

अभिनेता अक्षय कुमारको यो वर्ष फलदायी नै भएको छ । यसै वर्ष रीलीज भएको अक्षयको तीन फिल्महरु,एयर लिफ्ट,हाउसफुल ३ र रुस्तमलाई दर्शकहरुले रुचाउनुका साथै फिल्मले बक्स अफिसमा रेकर्ड राख्न सफल पनि भयो ।

xfcgh
अभिनेता अक्षयको एक्शन र रोमान्स दुवैलाई दर्शकहरुले रुचाईरहेका छन् । पछिल्लो समय अक्षयले निर्देशन गर्ने सोच बनाएका छन्की ट्विटरमा भाईरल बनिरहेको भिडियोले त्यहि बोल्छ । ट्विटरमा सेयर गरीएको एक भिडियोमा अक्षयले निर्देशन गरीरहेको नजरमा देखिएका छन् ।
उक्त भिडियोलाई अक्षय कुमारको फ्यान क्लबले सेयर गरेका हुन् । सँधै मनोरञ्जन दिने अक्षयले कुनै बिज्ञापनको निर्देशन गरीरहेको हामीले अाँकलन गर्न सक्छौं ।
अब अक्षय कुमारलाई चाँडैनै नीरज पाण्डेको फिल्म (टोईलेटःएक प्रेम कथा)मा देखिदै छन् ।

011

प्रतिक्रिया दिनुहोस्
LIVE TV