२८ भाद्र २०७३, मंगलवार

गायक बिकास राईले ‘ति आँखाको गाजल चार्न’बोलको म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् । गायक राई यो दोस्रो म्युजिक भिडियो रहेको छ । कृष्ण घिमिरेको शब्दलाई बिकास राई र सर्मिला सुब्बाले स्वरबद्ध गरेका हुन् ।

serdgv
‘ति आँखाको गाजल चार्न’ गीतलाई अमोस तामाङको एरेन्जमा लक्ष्मण गुरुङले संगीतबद्ध गरेका हुन् । उक्त गीतमा अजय थापा र शमिता क्षेत्रीले फिचरीङ गरेका छन् । साथै भिडियोलाई स्टेल्ला फिपोनको कथा र कन्सेप्टमा अशोक के बर्देवाले निर्देशन गरेका हुन् । गायक राईको यो दोस्रो म्युजिक भिडियो रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV