२८ भाद्र २०७३, मंगलवार

धेरै समय पहिले देखि दर्शकरुहले जान्न चाहदै आएका थिएकी निरज पाण्डेको ‘टोईलेटःएक प्रेम कथा’ फिल्ममा अक्षय कुमारको हिरोईन कोे होलीन् भनेर । अहिले आएर निर्देशक पाण्डेले दर्शकहरुको लागी अक्षय कुमारको हिरोईनको नाम घोषणा गरेका छन् । समाचारमा आए अनुसार उक्त फिल्ममा (दम लगाके हैशा)फेम भुमी पेड्नेकरले साईन् गरेकी छिन् ।

collage-sm_650_091216073429
यसै सालको अन्तमा सुटिङ सुरु हुनसक्ने उक्त फिल्म कमेडी बेस फिल्म हुनेछ । निर्देशक पाण्डेलाई उक्त फिल्मको लागी सोधिएको प्रश्नमा अभिनेता अक्षय कुमार र भुमी पेड्नेकरलाई फाईनल गरीएको जानकारी गराएका छन् ।
अभिनेता अक्षय कुमार र निरज पाण्डेले यो भन्दा पहिल्यै बेबी र स्पेशल २६ लगाएतका फिल्महरुमा सँगै काम गरी सकेका छन् । सोही फिल्म बाट अक्षय र भुमी पहिलो पटक सँगै पर्दामा उत्रिने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV