२३ भाद्र २०७३, बिहीबार

सिने सर्कल नेपालको आयोजनामा एलजी अवार्ड सम्पन्न भएको छ । गत बुधबार आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको एलजी फिल्म अवार्डमा सर्बोत्कृष्ट फिल्म अवार्ड पशुपति प्रसाद फिल्मले जितेको छ । त्यस्तै यसै पशुपति प्रसाद फिल्मबाट दिपेन्द्र के खनालले सर्बोत्कृष्ट निर्देशको अवार्ड हात पारे ।
कबड्डी कबड्डी फिल्मबाट अभिनेता दयाहाङ राई र क्लासिक फिल्मबाट नम्रता श्रेष्ठले सर्बोत्कृष्ठ अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका छन् ।

01 02 03 04 00005 06 07 052 00000000085  100

प्रतिक्रिया दिनुहोस्
LIVE TV