२२ भाद्र २०७३, बुधबार

दाङको तुलसीपुर कारागारमा विदेशी कैदी बन्दीहरुले सजाय काटिरहेका छन् । विभिन्न अपराधमा संलग्न विदेशीहरुले तुलसीपुर कारागार कार्यालयमा पाँच जना विदेशी कैदी बन्दीहरु रहेको कारागारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV