२१ भाद्र २०७३, मंगलवार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका आशलाग्दा युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन । नेपाली टोलीको भविष्यको रुपमा हेरिएका लामिछाने क्लार्कको क्लववाट २०१६ र २०१७ को सिजनमा खेल्न पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV