२१ भाद्र २०७३, मंगलवार

अभिनेता ऋतिक रोशनको फेसबुक अकाउन्ट ह्याक गरीएको थियो । फेसबुक ह्याक भएको जानकारी ऋतिक आफैले फेसबुक मार्फत जानकारी गराएका हुन् । ऋतिकले आफ्नो फेसबुक ह्याक भएको जानकारी दिदै भर्खरै मात्र ठिक भएको पोष्ट सेयर गरेका छन् ।

001
अकाउन्ट ह्याक गर्नेले ऋतिकको फेसबुक पेजमा आफ्नो केहि लाईभ तस्विरहरु अपलोड गरेका थिए । ऋतिकको फेसबुक अकाउन्टमा जब अर्काको तस्विर पोष्ट हुनथाल्योे अनि मात्र ह्याक भएको थाहा भएको थियो । ऋतिकको फेसबुकमा पोष्ट गरीएको तस्विरहरुमा तीन हजार भन्दा बढि मान्छेहरुको तस्विर पोष्ट भईसकेको छ । ऋतिकको आफ्नै फ्यानहरुले फेसबुकलाई ह्याक गरेको आँकलन भईरहेको छ ।

hrithik_090616013159
ऋतिक भन्दा पहिल्यै अभिनेता रजनी कान्त,नीतीन,हलिउड अभिनेता टोक हिडलस्टोन लगाएतको सोसल अकाउन्टहरु पनि ह्याकरहरुका शिकार बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV