मुलुकभर आज हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज धुमधामका साथ मनाइँदैछ । तीजको यो अवसरमा काठमाडौको पशुपतिनाथ मन्दिर लगायत देशका विभिन्न शिवालयहरुमा व्रतालु महिलाहरुले निष्ठापूर्वक भगवान शिवको पूजाआराधना गरिरहेका छन् ।