चन्द्रमामा पुगेर पहिलो पाईला टेक्ने दोस्रो ब्यक्ति बज एल्ड्रिन मंगलबार विराटनगर आउँदै छन् । पहिलो अन्तरिक्ष यान एपोलो ११ मार्फत उनी निल आर्मस्ट्र««ङसँगै चन्द्रमामा पुगेका थिए ।