१५ भाद्र २०७३, बुधबार

सर्वोच्च अदालतले परिवर्तित अवस्थामा स्थानीय निकायको निर्वाचनको तयारीबारे जानकारी दिन सरकार र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ ।

Image result for सर्वोच्च

न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आज परिवर्तित अवस्थामा स्थानीय निर्वाचनको तयारीबारे जानकारी दिन आदेश दिएको छ । अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीलगायतले गत वैशाख २१ गते स्थानीय निकायको निर्वाचनको मिति जतिसक्दो छिटो तोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । रासस

LIVE TV