१५ भाद्र २०७३, बुधबार

निर्देशक कराण जोहरको फिलम ‘ए दिल है मुस्किल’को टिजर रीलीज भएको छ । उक्त रीलीज टिजरमा अभिनेता रणबीर कपुर ऐश्वर्य रायको लभस्टोरी तथा अंकमालको चर्चा हुन थालेको छ । केहि साता अघि पनि अभिनेत्री ऐशवर्यको बोल्ड सिनले निकै चर्चा पाएको थियो । सोही कारणले गर्दानै बच्चन परीवारमा बिबाद भयो भन्ने समाचारहरु पनि मिडियामा आएको थियो ।

ai2
‘ए दिल है मुस्किल’फिल्मको रीलीज टिजर १ः३३ मिनेटको रहेको छ । रीलीज टिजरमा रणबीर कपुर, ऐश्वर्य राय र अनुष्र्का शर्माले लीड रोलमा अभिनय गरेका छन् । फिल्मको निर्माण पक्षले टिजर रीलीज अगावै फष्टलुक पनि रीलीज गरेका थिए । फिल्मको रीलीज टिजरमा केहि बोल्ड सिनहरु पनि समाबेश गरीएको छ । अमिताभ बच्चनले निर्देशक करण जोहरलाई फिल्ममा ईन्टिमेट सिनहरुलाई पुर्णरुपमा नराख्न आग्रह गरेपनि केहि बोल्ड सिनहरु फिल्ममा काटिएको भनिएता पनि केही सिन सहितको टिजर रीलीज भएको छ । निर्देशक जोहरको यस फिल्म अक्टोवरको २८ तारीखमा दर्शकमाझ रीलीज हुदैछ ।

ai6 aisss asi4  asssssss fdh

LIVE TV