१५ भाद्र २०७३, बुधबार

हलिउड स्टार वील स्मीथले अक्षय कुमारलाई फिल्मको सफलताको लागि बधाई दिएका छन ।

02

यस बर्ष रीलिजमा आएका इयर लिफ्ट,हाउस फुल थ्रि र रुस्तम फिल्म सफल भएपछि अक्षयले आयोजना गरेको कार्यक्रमा स्टारहरुले अक्षयलाई बधाइ दिएका हुन ।गत बर्ष रीलिजमा आएका तिन वटै फिल्मले १०० करोड बढिको बिजनेश गरेका थिए ।४७ बर्षीया हलिउड एक्टर बिल स्मीथका अलावा अक्षयलाई बधान दिनको लागि रणबिर पुर,ज्याकलिन फरनान्डीज,श्रद्धा कपुर,आलिया भट्टका साथै अन्य बलिउड स्टार पनि पुगेका थिए ।

will-smith-spotted-at-akshay-kumar-s-party-624x400-2-1472464176

LIVE TV