१३ भाद्र २०७३, सोमबार

गोरखा आरुपोखरी जन्मस्थान भई हाल जापानमा रहेका लक्ष्मण थापा जापान बाटै राजनिती मा प्रवेश गरेका छन् । कांग्रेस पृष्ठभुमीमा जन्मिएका थापा हाल नेपाली कांग्रेसको एक मात्र प्रवासी भातृसंघ जनसम्पर्क समिती जापानको केन्द्रिय सदस्यमा निर्वाचीत भएका छन्।

केन्द्रको अधीबेसन हुनुअ गाडी जापानको सबैभन्दा ठुलो क्षेत्र कान्तोमा सभापती पदका आकाङ्क्षी थिए तर सहमती का लागि यदुराम सापकोटा लाई कान्तो क्षेत्रमा सघाएर जित दिलाएका थिए ।सापकोटाले गुन तिर्दै लक्ष्मण थापालाई नै आफु निर्वाचीत भएपछी कान्तो क्षेत्रको सल्लाहाकारमा मनेनीत गरेका थिए। माहाधीबेसन प्रतीनिधीहरु सुबास लोहनी ,पासाङ शेर्पा,राजेन्द्र जमरकट्टेल जनसम्पर्क समिती जापानका पुर्व संयोजक भुपीगोबिन्द श्रेष्ठ ,पुर्व महाधीबेसन प्रतीनिधी कपीलदेब थापा,महासमिती सद्स्य चिरन्जीबी थापा लगायतको साथ पाएका लक्ष्मण थापा यतीबेला जनसम्पर्क समिती जापान को छैठौ अधीबेसनमा अत्यधीक मत लिएर बिजयी भएका छन्।

२०५६ साल मा माओबादी को कारण गोरख बाट बिस्थापित भएर काठमाडौ पुगेको उनको परिवार माथी काठमाडौमै पनि पटक पटक माओबादी बाट आक्रमणमा परेका थिए। २०६७ सालमा नेपाल पर्यटन श्रमिक संघ को केन्द्रिय सह महामन्त्री हुदै जनसम्पर्क समिती जापानको छैठौ अधिबेसन बाट केन्द्रिय सदस्यमा निर्वाचीत भएका छन्।

LIVE TV