
पर्दामा रंगिन जिन्दगि देखीए पनि कलाकारको जिन्दगिमा पनि तनाब भएको उदाहरण पनि बेला बेलामा देखीन्छ ।तनाबमा आएपछि तनाबलाई घटाउनको लागि बिभिन्न क्रीयाकलाप कलाकारले गर्ने गरेको पनि देखीन्छ ।नेपालबाट बलिउड गएर उतै स्थापित भएकी नायिका मनिशा कोइरालाले पनि पानिमा बसेर रील्याक्सीङ टाइम पास गर्दै तनाब घटाएको भन्दै फोटो पोष्ट गरेकी छिन ।गोवाको एक होटलको स्वीमिङ पुलको पानिमा भिज्दै मनिषाले तनाब घटाउने प्रयास गरेकी हुन ।सेतो पहीरन देखीएकी मनिशाले अन्य साथिहरु बसेको फोटो पनि सेयर गरेकी छिन ।