१२ भाद्र २०७३, आईतवार

पछिल्लो समय फिल्म इन्डष्ट्रीमा नाम कमाइ सकेपछि कलाकार हरुको रोजाइमा फिल्म इन्डष्ट्री भन्दा पनि बिदेश जाने कुरा पर्ने गरेको छ ।बिशेश गरी कलाकार एबं चलचित्र कर्मीको रोजाईमा संयुक्त राज्य अमेरीका पर्ने गरेको छ ।यसरी चलचित्र क्षेत्रमा नाम कमाइसके पछि बिदेश गएका केही चलचित्र कर्र्मी स्वदेश फर्कीयर चलचित्र क्षेत्रमै सक्रीय भएको उदाहरण पनि देखीएका छन । रमेश उप्रेती पनि यस्तै चलचित्रकर्मी मध्य एक हुन ।

14111837_10208789590688681_712258296_n

उनि पनि चलचित्र क्षेत्रलाई छोड्दै करीब सात बर्ष अमेरीका बसेपछि नेपाल फर्कीयर चलचित्र क्षेत्रमै सक्रीय भइ रहेका छन ।अमेरीका जानु रहर नभयर बाध्यता भएको कलाकार रमेश उप्रेतीले बताएका छन ।न्युज ट्वान्टीफोर टेलिभिजनको दैनिक प्रस्तुती कार्यक्रम ६ प्रस्नमा कुरा गर्दै उनले लाखौ नेपाली बिदेशीय जस्तै कलाकार पनि नाम कमाइ सके पछि भबिस्य सुनिस्चीत नदेखेर बिदेश गएको बताएका छन ।
14159728_10208789590728682_1969638748_n
उनि अमेरीका बाट फर्कीए पछि पहीलो पटक अभिनय गरेको फिल्म ब्रासलेट यही आउदो भदौ सत्र देखी प्रदर्शनमा आउदै छ ।भने उनि आफैले अर्को फिल्म ऐस्वर्याको पनि निर्माण गर्ने भएका छन ।

LIVE TV