१० भाद्र २०७३, शुक्रबार

अब पूवाञ्चर्लमा पनि प्रहरी विधि विज्ञान प्रयोगशाला अखर्थात फोरेन्सिक ल्याब शुरुवात हुने भएको छ । प्रहरी प्रधान कार्यालय महाराजगञ्जमा मात्र गरिदै आएको अपराध अनुन्धानका लागि प्रयोग गरिने प्रयोगशाला अब पूर्वाञ्चलको धरानमा समेत शुरु हुन लागेको हो ।

LIVE TV