९ भाद्र २०७३, बिहीबार

प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको दिन आयोजना गरिने बालगोपाल प्रतियोगिता यस बर्ष पनि विराटनगरमा भब्यताका साथ मनाईएको छ ।

asd
२०६३ साल देखि आयोजना गर्न थालिएको बालगोपाल प्रतियोगितामा बालबालिकाहरुको रुप, रंग, वर्ण र ऋंगारलाई आधार बनाएर बालबालिकाहरुलाई राधा र कृष्णको उपाधी दिने गरिन्छ । प्रतियोगितामा भाग लिने सहभागिहरुले भगवान श्रीकृष्ण र राधाको रुपमा सजिएर आउनु पर्दछ । सो प्रतियोगितामा यसब बर्ष विराटनगर र आसपास क्षेत्रका २ वर्ष देखि ८ वर्ष सम्मका ३४ जना बालबालिकाहरुले प्रतिष्पर्धा गरेका थिए । विगत १२ वर्ष देखि वर्षेनी आयोजना गरिने सो प्रतियोगिता स्थानीय सत्यनारायण मन्दिरले आयोजना गर्दै आएको छ । विजयी बालबालिकाहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

LIVE TV