८ भाद्र २०७३, बुधबार

sarad

बिश्वकै सबै भन्दा बढि कमाई गर्ने नायिकाहरुको सुची सार्बजनीक भएको छ । सार्वजनीक भएको उक्त लिष्टमा ओस्कार बिजेता जेनीफर लोरेन्स,जुलीया रोबर्टस् र (फ्रेड्स)फेमको नायिका जेनिफर एनिस्टन जस्ता चर्चीत नायिकाहरु समाबेश छन् । साथै बलिउड नायिका दिपीका पादुकोणको नाम पनि बढि कमाई गर्ने नायिकाहरुको लिष्टमा आएको छ । सबै भन्दा बढि कमाई गर्ने नायिकाहरुको कमाई एक करोड डलर रहेको छ । यस सुचिमा फोब्र्स २०१६को सुचिमा ३० वर्षिय नायिका दीपीका पादुकोणको बलिउड फिल्मबाट एकल नाम पनि आएको हो । उनि सार्वजनीक गरीएको लिष्टमा दशौं स्थानमा रहेकी छिन् ।
फोब्र्सका अनुसार नायिका पादुकोण अभिनीत फिल्म पिकु र बाजीराब मस्तानीले बक्स अफिसमा धेरै राम्रो कमाई गरेको थियो । फिल्मबाट थोरै कमाई भएपनि नायिका पादुकोणले बिज्ञापनबाट उनको कमाई धेरै रहेको छ । उनले२००७ बाट फिल्म ओम शान्ती ओम बाट फिल्मी करीयर सुरु गरेकी थिईन् ।
यस सुचीमा ४.६ करोड डलरको साथमा सबै भन्दा बढि कमाई गर्ने नायिकामा जेनीफर लोरेन्स रहेकी छिन् । त्यस्तै मेलिसा मेक्कर्थी दोस्रो नम्बरमा रहेकीछिन् र तेस्रोमा स्कारलेट जोनसन रहेकी छिन् । माथि उल्लेखित टप तीन नायिकाहरु बाहेक अन्य नायिकाहरुको नाम यसप्रकार रहेका छन्ः
४.जेनिफर एनिस्टनः२१ मिलियन डलर
५.फैन बिंगबिंगः१७ मिलियन डलर
६.चार्लीज थेरनः१६.५ मिलियन डलर
७.एमी एडम्सः१३.५मिलियन डलर
८.जुलिया रोबर्टः१२ मिलियन डलर
९.मीना कुनिसः११ मिलियन डलर
१०.दीपीका पादुकोणः१० मिलियन डलर

Actress Jennifer Lawrence arrives before the 83rd Academy Awards on Sunday, Feb. 27, 2011, in the Hollywood section of Los Angeles. (AP Photo/Matt Sayles)

epa05107913 US actress Melissa McCarthy arrives for the 21st Annual Critics' Choice Awards at Barker Hangar in Santa Monica, California, USA, 17 January 2016. EPA/NINA PROMMER

Scarlett_Johansson_081230009

2014 Toronto International Film Festival - 'Cake' - Premiere Featuring: Jennifer Aniston,2014 Toronto International Film Festival,Cake,Premiere Where: Toronto, Canada When: 08 Sep 2014 Credit: Euan Cherry/WENN.com

FanBingBing

Charlize_Theron_Cannes_2015_2

amy-adams_y35u

Image result for julia roberts

mina kunis

deepika-padukone

LIVE TV