५ भाद्र २०७३, आईतवार

विद्रोही सिविद्रोहको पक्षमा जनलहर । या हुठी समूह र पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहको समर्थनमा यमनमा लाखौँ मानिस प्रदर्शनमा

यमनी विद्रोही सिया हुठी समूह र उनीहरुको नेता पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहको समर्थनमा यमनमा लाखौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।

download
हुठी विद्रोही तथा सालेहका शुभचिन्तकले गत महिना गठन गरेको एकीकृत शासकीय परिषद्को पक्षमा विद्रोहीद्वारा नियन्त्रित यमनी राजधानी सानामा प्रदर्शन गरिएको छ । परिषद्को गठन गरिएपछि विश्व समुदायद्वारा मान्यता प्राप्त सरकार र संयुक्त राष्ट्रसंघले तत्कालै परिषद्लाई नस्वीकार्ने बताइएका थिए । करिब तीन दशक लामो समय सत्ता सम्हालेका सालेह सन् २०१२ मा विपक्षीको आन्दोलनका क्रममा आफ्नै दरबारमा आक्रमण गरिएपछि घाइते अवस्थामा यमनी राजधानी सानाबाट सुरक्षाका निम्ती दक्षिणी क्षेत्रमा पलायन हुन बाध्य भएका थिए ।

LIVE TV