३ भाद्र २०७३, शुक्रबार

p1 p2
हलिउड,बलिउड एक्ट्रेस प्रियंका चोपडा यु एसमा  सिरीयलको साथै फिल्ममा पनि ब्यस्त रहेकी छिन ।सिरीयल क्वान्टीको बाट राम्रा नाम कमाएकी उनि अहीले वेवाच फिल्ममा पनि ब्यस्त छिन ।९० को दशकको हिट सिरीयलको टाइटलबाट बन्न लागेको मुभिमा आफु नेगेटीभ रोलमा रहेको जानकारी प्रियंकाले गराएकी छिन ।३४ बर्षिया नायिकाको फिल्म बेवाच २०१७ मा प्रदर्शनमा  आउदै छ ।

p3

LIVE TV