३ भाद्र २०७३, शुक्रबार

katt  ke
बलिउड,बेला बेलामा कलाकार हरु अभिनयले मात्र नभयर बिभिन्न कारणले पनि चर्चामा आउने गर्दछन ।चर्चामा आउने कारण मध्य एक फिटनेश पनि हो ।कलाकारहरुलाई उनिहरुको फिटनेश अर्थात शारीरीक सुन्दरताले पनि चर्चामा ल्याउने काम गर्दछ ।नायिका कट्रीना कैफले फिट देखीनको लागि सात किलो वेट घटाइन जसको कारण उनिको फिगरको चर्चा भइरहेको छ ।बार बार देखो फिल्मको गितमा स्वीम सुटमा देखीन पर्ने भए पछि उनले शरीरको लागि मेहनत गर्नु परेको हो ।स्वीम शुटमा भद्दा शरीर देखीएमा दर्शकहरु माझ आकर्शण भन्दा पनि बिकर्शण बड्ने सम्भाबना रहन्छ त्यसैले कलाकार ले स्वीम शुट भन्ने बित्तीकै शारीरीक सुन्दरतामा ध्यान दिएको देखीन्छ ।पहीलेनै सुन्दर नायिकाको उपमा पाएकी कट्रीना सात किलो घटेर स्वीम शुटमा देखीए पछि उनलाई प्रशंश गर्ने धेरै भएका छन ।बारबार देखो फिल्मको सौ आसमान गितको लागि कट्रीनाले मेहनत गरेकी हुन ।गितमा कट्रीनालाई सिद्धार्थ मल्होत्राले साथ दिएका छन । धर्मा प्रोडक्सनको फिल्म बार बार देखी लाई नित्या मेहराले निर्देशन गरेका हुन ।

kat kati

LIVE TV