१ भाद्र २०७३, बुधबार

नवलपरासीको इन्द्रा सुगर मिल्समा रहेको डिस्टिलरीबाट निस्केको रसायन ( विषादी पानी )ले स्थानीयहरुको कृषी बालीमा निकै समस्या बनाएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । डिस्टिलरीबाट निस्केको रसायनले स्थानीय किसानहरुको धानबालीमा ठूलो क्षति पु¥याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन ।

LIVE TV