१ भाद्र २०७३, बुधबार

सांसदहरुले पछिल्लो समयमा सडक दूर्घटना बढ्दै गएको भन्दै सडक सुरक्षा सचेतता अपनाउन सरकारलाई आग्रह गरेका छन् । यातायात क्षेत्रमा देखिएको एकाधिकार र चालकको लापरबाहीका कारण सडक दुर्घटना बढेको पनि सांसदहरुको निष्कर्ष छ ।

LIVE TV