
अभिनेता अमिर खान बुबा बनेपनि उनको जिवस्तरमा निकै फेरबदल भएको छ । अभिनेता खान आफैले भन्छन् की उनि बुबा बनेपछि उनको ज्निदगीमा चेन्ज भएको छ ।
५१ वर्षिया अभिनेता खानले भन्छन्,“बच्चाको आमा बुबाको जिन्दगीमा एक अलग खालको खुशि आउँछ जुन, खुशि मेरो पहिलो छोरो जुनैदको जन्म पछि भयो ।” त्यस्तै अभिनेता खानले संवाददाता सँग कुराकानी गर्दै जीनदगीमा एउटा बच्चा हुनु निकै आनन्द रहेको बताउँछन् । साथै जिन्दगीलाई बदल्दिने पनि यहि बच्चा हुन् उनि बताउँछन् ।
अभिनेता खानले कुराकानी गर्दै आफ्नो बाल्यकाललाई पनि सम्झँदै आफ्नो आमाको कुरालाई पनि स्मरण गरे । साथै उनले आफ्नो पहिलो बच्चा भएपछि निकैनै जिन्दगीमा फेरबदल भएको बताए ।