३१ श्रावण २०७३, सोमबार

काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त हुदाँ २४ को मुत्यु भएको छ ।८० यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खसेको स्थास्थानियवासी पुस्कर राज पन्तले छन्।

ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ।  २४ मृत्यु भएको स्थानियवासी पुस्कर राज पन्तले बताए । पन्तका अनुसार ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ।
काभ्रेमा यात्रुबाहक बस दुर्घटनामा बसमा सवार ८० जान हुन पर्नेमा अनेथा भएकोमा सच्चाईको छ। सम्पादक मण्डल

koshipari 1

koshipari 3

koshipari

LIVE TV