३१ श्रावण २०७३, सोमबार

priyan 2    क्वान्टीको शिजन टुको केही तस्बीर सार्बजनिक गरीएको छ ।सेप्टेम्बर २५ ,२०१६बाट सिजन टु प्रशारणमा आउने छ ।हलिउडका कलाकार संगै बलिउड अभिनेत्री प्रियंका चोपडा यस पटक पनि सिरीयलको मुख्य हिस्सा बनेकी छिन ।यस सिजनमा पनि उनिलाई एलेक्स पेरीस कै भुमीकाको निरन्तरतामा देख्न पाइने छ ।एफ बि आइ एजेन्ट बाट निकालिएकी एलेक्सले अब के गर्ने छिन आगामी सिजनमा हेर्न पाइने छ ।सिरीयलले न्युयोर्कको कथा बस्तुलाई प्रस्तुत गर्ने छ ।जुलाई १३,२०१६ देखी सिजन टुको प्रोडक्सनको काम शुरु भएको हो ।क्वांटीको लाई एबिसी टेलिभिजन नेटवर्कले निर्माण एबं प्रसारण गर्दै आइरहेको छ ।

pri

prri

auantico

LIVE TV