
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुलको विरोधका बाबजुद संस्श्रथापन पक्षले पेलेरै नेविसंघको निर्वाचन गराउने तयारी गरेको छ ।
टीका लगाएर नेतृत्व चयन गर्ने प्रथा अन्य गर्न जसरी पनि निर्वाचन गराउन सभापति शेरबाहादुर देउवाले निर्देशक समितिलाई निर्देशन दिएको स्रोतको दाबी छ ।
सोही अनुसार केन्द्रीय निर्वाचन समतिलिे निर्वाचनको कार्यतालिकासमेत प्रकाशित गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
तर, पौडेल पक्षधर विद्यार्थीहरुले भने महाधिवेशन प्रतिनिधि चयन गदर्न आफूखुसी३ सयभन्दा बढी फर्जी प्रतिनिधि थपिएको भन्दै फर्जी प्रतिनिधिखारेज नगरेसम्म चुनावमा भागनै नयिलने बताएका छन् ।
यता निर्देशक समितका संयोजक डा. प्रकाशशरण महतले आइतबार पत्रकार सम्मेलन गडरी भंगलबार जसरी पनि निर्वाचन हुने जानकारी दिएका छन् ।