३० श्रावण २०७३, आईतवार

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह ९एमए० प्रथम वर्ष ९२०७२ नियमित० को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार पनि थाहा पाउन सकिनेछ । साथै, ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

LIVE TV