
शनिबार बौद्धमा क्राउन पिज्जा एण्ड फ्राइड चिकेनको ओपनिङ गरीएको छ ।लामो समय पिज्जा हट र के एफ सिमा कामको अनुभब लिएका युवा उद्धमीहरु सन्तोष पुडासैनी,दिपेश उप्रेती,बिकास बस्नेत,सोनाम लामाले त्यहाँको अनुभबलाई सिकेर आफैले अन्तराष्टीयस्तरको पिजा ग्राहक लाइ सस्तोमा प्रदान गर्ने जमर्को गरेका हुन ।
अन्तराष्ट्रीय चेन रेष्टुरेन्टमा सामान्य ग्राहकले खरीद गर्न गारो हुने भएकोले सामान्य ग्राहकलाई लक्षीत गर्दै क्राउन पिजा सञ्चालनमा ल्याएको उद्धमी सन्तोष पुडासैनीले बताए ।बौद्धबाट ब्यबशाय शुरु गरेको भएपनि एक बर्षमा दश स्थानमा शाखा खोल्ने उदेस्य सञ्चालकको रहेको छ ।क्राउन पिज्जाले आफ्ना सबै उत्पादनमा २५ प्रतिशत डिस्काउन्ट दिदै आफ्ने सेवा शुरु गरेको छ ।ओपनिङको दिनमा आएका अतिथिहरु क्राउन पिज्जा र फ्राइड चिकेनको उत्पादन र स्वाद अन्तराष्ट्रीय स्तरको भएको प्रतिक्रीया दिएका थिए ।सरसफाइ र स्वास्थ्य बर्धक उत्पादन सधै प्राथमीकतामा रहने सञ्चालकहरुको भनाइ रहेको छ ।