२८ श्रावण २०७३, शुक्रबार

अभिनेता शाहरुख खानलाई लस इन्जिलसको एयरपार्टमा सोधखोज गर्नका लागी हिरासतमा लिईएकोे थियो । यसै कुरालाई लिएर अभिनेता शाहरुख खानले ट्वीट गर्दै (दुनियामा जुन प्रकारको सुरक्षा हुन्छ,म यसलाई बुझ्छु र यसको सम्मान पनि गर्छु । तर,बारम्बार हिरासतमा लिनाले म निकै हैरान छु । अहिले यसै कुरालाई लिएर अमेरीकी बिदेश बिभागले शाहरुख खानको सोधखोज गर्नलाई रोकेका थिए ।

z
शाहरुख खानलनई सोधखोज गर्नका लागी हिरासतमा लिईएको कुरालाई लिएर कांग्रैसी नेता राजीव शुक्लाले शाहरुखलाई बारम्बार रोक्नु पुरै गलत भएको भन्दै ट्वीट गरेका छन् ।
सन् २०१२मा खानलाई न्युयोर्कको एयरपोर्टमा करीब २ घण्टा जति हिरासतमा लिईएको थियो । त्यस्तै २००९मा पनि अभिनेता खानलाई न्युजर्सी स्थीत नेवार्क लिबर्टी एयरपोर्टमा हिरासतमा लिईएकोथियो । यसरी शाहरुखलाई हिरातमा लिनुको कारण उनको नाम कम्प्युटर अलर्टको लिष्टमा आईरहेको थियो ।

1027415-kgb-1452775145-181-640x480
अब देखी यस्तो नहुने लस एन्जलसको एयरपोर्टको प्रशाशनले जानकारी सार्वजनीक गरेका छन् ।

LIVE TV