२७ श्रावण २०७३, बिहीबार

प्रधानमन्त्रीको सरकारी निवास हो ? या वाह्र वर्षे मेला । विहीवारको वालुवाटारका दृश्यले यस्तै अवस्था छर्लङ्ग बनायो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको एक हप्ता बितेको छ । अझै पनि वधाई, शुभकामना र कार्यकालको सफलताका लागि शुभेच्छुकहरुको भीड लाग्ने गरेको छ । शक्तिको पूजारीहरु हुन नेपाली कि मन्दिरमा, कि शक्तिपीठमा भेटिन्छन कित राजनीतिक शक्तिकेन्द्रमा । वालुवाटारले छर्लङ्ग बनायो पनि ।

LIVE TV