२२ श्रावण २०७३, शनिबार

jay
नायिका निशा अधिकारीको जवानी देखेर बिराजको मन बेइमानी भएको छ । रोज राणाको निर्माण एबं निर्देशन रहेको फिल्म जय परशुरामको नयाँ गितमा नायिका निशालाई देखेर बिराजको मन बेइमानि भएको हो ।यही महीनाको आगामी शुक्रबार साउन २८मा रीलिजको तयारीमा रहेको फिल्म जय परशुराम फिल्मको नयाँ गित सोझै हो मनको बेइमानीमा फिल्मका मुख्य कलाकार द्धय बिराज भट्ट र निशा अधिकारीलाई  देख्न सकिन्छ ।गितमा दिपक लिम्बु र मिलन अमात्यको स्वर रहेको छ ।एक नारायण भण्डारीले लेखेको गितलाई महेश खड्काले संगित दिएका छन ।फिल्मको गितलाई रामजि लामीछानेले कोरीयो ग्राफि गरेका छन ।रामजिले लिड एक्टर संगै कोरषलाई पनि मज्जै संगले नचाएका छन  ।

nisha biraj

 

LIVE TV