१६ श्रावण २०७३, आईतवार

महाबीर पुनले आफुसँग भएको २८ रोपनी जग्गा पनि आबिष्कार केन्द्रलाई दान दिएको सामाजीक सञ्जाल मार्फत घोषणा गरेका छन् । बेगनासताल नजिकै रहेको पुनकोे २८ रोपनी जग्गाको मल्य तीन करोड पर्ने पनि बताएका छन् । साथै,आफु सँग यस २७ रोपनी जग्गा बाहेक अन्य भौतीक सम्पती नभएको पनि बताएका छन् ।

mahabir pun

LIVE TV