१६ श्रावण २०७३, आईतवार

रोहीत धवन निर्देशीत भर्खरै रिलीजमा आएको ढिसुम फिल्म पाकिस्तानमा प्रतिबन्द लगाईएको छ । जस्को कारणले अभिनेता बरुण धवन निरास भएका छन् । अभिनेता धवन भन्छन्, कुनै पनि देशलाई गलत तरीकाले प्रस्तुत गरीएको छैन ।

dishum
उक्त फिल्ममा जोन अब्राहम,ज्याकलीन फर्नाण्डेज, बरुण धवन लीड भुमिकामा छन् । फिल्म क्रिकेटको आसपासमा घुम्ने रहेको छ ।
जोन र बरुणले पुलीसको रोलमा अभिनय गरेका छन् । बरुणले ट्वीट गर्दै पाकिस्तानमा आफ्नो फिल्म रोक लगाइएकोमा निराशा ब्यक्त गरेका छन् । उनले ट्वीटमा (पाकिस्तानमा डिसुम रोक लगाईएको खबरले निराश छु ) पनि लेखेका छन् । फिल्ममा अक्षय

भिलेनको रोलमा अभिनय गरेका छन् ।

LIVE TV