१६ श्रावण २०७३, आईतवार

निर्देशक समाजको नेतृत्वको जिम्बेवारी सुचित्रा श्रेष्ठले पाएकी छिन ।शनिबार भएको निर्बाचन बाट अर्का अध्यक्षका आकांक्षी राजु के.सीलाई चुनाबि प्रतिस्पर्धामा पराजित गर्दै सुचित्राले उक्त जिम्बेवारी पाएकी हुन ।निर्बाचनमा सुचित्राले ६९ र राजुले ३४ मत प्राप्त गरेका थिए ।

13872528_10208552092791382_1610401360_n

रक्षासिंह राणा र दिपक खाँड पनि उपाध्यक्ष पदको लागि निर्बाचित भएका छन ।सचिब पदको शेखर खनाल कोषद्धक्षपदको बिश्व मणी घिमीरे सह कोषाद्धक्षपदको राजु अधिकारीले जिम्बेवारी पाएका छन । गोपाल चन्द्र लामीछाने महासचिब पदको चयनमा पहीलेनै निर्बिरोध भयर चुनिएका थिए ।अरुण कुमार प्रधान ,समुन्द्र भट्ट,अजित अधिकारी,सानुशाक्य,रन्जीत अधिकारी,आर बि के शरद सदस्य पदमा बिजयि भएका छन ।निर्देशक समाजको नयाँ कार्यसमीति चयन सहीतको ११ औ साधारण सभा चलचित्र बिकास बोर्डको हलमा भएको थियो ।१०३ जना सदस्यले भोट होलेका थिए ।

feature

LIVE TV