१६ श्रावण २०७३, आईतवार

भारतीय अदालतले २०१०को हिन्दी फिल्म (पिपली लाईभ)का सहनिर्देशक महमुद फारुकीलाई एक अमेरीकी महिलाको साथमा दुष्कमर्कको मामलामा दोषि ठहर गरेको छ । न्यायधीश संजय जैनले फरुकीलाई दुष्कर्मको दोषि ठहर गर्दै सुनुवाईका लागी अगष्टको २ तारीखलाई फाईनल गरेका छन् ।

peeplilivedirector759
दिल्लीको पुलीसले फारुकीलाई कोलम्बीय बिश्वबिद्यालयका छात्रा तथा अमेरीकी महिलाबाट दुष्कर्मको आरोप लगाएका थिए । उनि डाक्टरेट थेसिसका लागी अनुसन्धान गर्नका लागी भारत आएकी थिईन् ।

LIVE TV