१६ श्रावण २०७३, आईतवार

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने सरकारमा एमाले सहभागी हुने अवस्था नरहेको बताएका छन् । दोलालघाटमा दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवले सञ्चालन गर्ने एम्बुलेन्स सेवा शुभारम्भ गर्न आएका पुर्वप्रधानमन्त्री नेपालले दाहालले सहमतीय सरकारमा आउन आग्रह गरेपनि त्यो सम्भावना नरहेको बताए ।

LIVE TV