१५ श्रावण २०७३, शनिबार

पछिल्लो समयमा अभिनेत्रि केकी अधिकारी निकै नै चर्चामा रहन सफल नायिकाको रुपमा चिनिन्छ । उनि अभिनय सँगै पढाईमा पनि निकै सक्रिय छिन् । नायिका केकीले भर्खरै मात्र एमबिए ग्य्राजुएशन पनि कम्ल्पिट गरिन् । उनले प्रसिडेन्टल कलेजबाट एमबीए पुरा गरेकी हुन् ।

keki-in
एमबीए पुरा गरेकी केकीले उपराष्ट्रपति बन्द बहादुर पुन बाट दीक्षान्त ग्रहन गरेकी छिन् । दीक्षान्त ग्रहण सँगै केकीले आफ्नो आमाको सपना पुरा गरेकी प्रतिकृया पनि दिईन् । साथै उनले कोसिस गरीने कार्यलाई निरन्तरता दिएमा मात्र सफलता पाउने बताईन् । उनले भौतीक सम्पती गुमाए पनि आत्मबिश्वस गुमाएको छैन भन्दै केकीले डा. केसीको नाम पनि लिईन् । केहि समय डा. केसी अनासनमा रहेको समयमा पनि उनले डा. केसीलाई भेट्न गएकी थिईन् ।

1469875535246_KG_Ktm_110903_DSC05245

LIVE TV