१५ श्रावण २०७३, शनिबार

अभिनेता जीवन लुईटेल र अभिनेत्री सञ्चीता लुईटेल अभिनीत ‘राधा’ फिल्मको गीत पनि रिलीज भएको छ । किरण गजमिर र मेलीना राईले स्वरबद्ध गरेका (छपक्कै …)बोलको गीत सामाजीक सञ्जाल युट्युभ मार्फत रिलीज भएको हो । उक्त गीतमा ‘राधा’का लीड कलाकारहरु जीवन र सञ्चिताको फिचरीङ रहेको छ ।

asfasdf
रिलीज उक्त गीतलाई एक नारायण भण्डारीले लेखेका हुन् । बसन्त सापकोटाले उक्त गीतलाई संगीतबद्ध गरेका हुन् भने कबिराज गहत राजले नृत्य निर्देशन गरेका हुन् ।
रियल मोशन पिक्चर्सको ब्यानरमा ‘राधा’लाई बिष्णु मणि दाहाल र सुशिल कार्कीले निर्माण गरेका हुन् । फिल्मलाई प्रदिप भारद्धजको लेखनमा योगश घिमिरेले निर्देशन गरेका हुन् ।

safdadf

LIVE TV