१० श्रावण २०७३, सोमबार

bb

फिल्म चपलिहाइट बाट फिल्म इन्डष्ट्रीका प्रबेश गरेकी नायिका बिनिता बरालको फिल्म रीलिज पस्चात उपनाम नै चपली गर्ल  भयो ।फिल्मले ब्यबशायिक सफलता त पायो नै बिनिता बरालको चर्चा पनि धेरै भयो ।फिल्महरुमा अभिनय संगै ब्याबशायिक अग्र्यानिक कृषी पेशामा सम्लग्नता बिनिताले बडाइन ।त्यसपछि अमेरीका अध्यनको लागि गएकी बिनिता अहीले स्वदेश फर्कीएकी छिन ।उनि आफैले जुइनो टाइटल रहेको उपन्यास पनि लेखेकी छिन ।जिबनमा सोचेको र चाहेको कुरा पाएको बताउने बिनिता बरालले जिन्दगिमा अहीले सम्म दुखद बनाएको क्षणको बरेमा न्युज ट्वान्फोर टेलिभिजनको कार्यक्रम ६ प्रस्नमा बताएकी छिन ।चपली हाइट फिल्ममा अभिनय गर्नु भन्दा पहीले उनि अर्को एक फिल्मको लागि छनौटमा पर्नुका साथै करारमा साइन समेत गरी सकेकी थिइन ।तर अन्तीम समयमा आयर उनलाई निर्माण पक्षले के म तिम्रो साथि बन्न सक्छु फिल्म बाट हटाइदिए भन्छीन बिनिता ।बिना कारण फिल्मको निर्माण पक्षले हटाइदिए पछि आफु त्यस ताका निकै दुखी भएको सम्झदै अहीले सम्मकै दुखद क्षण त्यही रहेको उनि स्मरण गर्छिन ।

 

LIVE TV