९ श्रावण २०७३, आईतवार

पौडी खेल्ने क्रममा आज एक युवकको मृत्यु भएको छ ।

टङ्कीसिनुवारी–३ बस्ने १८ वर्षीय कृष्ण खड्काको पौडी खेल्ने क्रममा सिङ्गिया खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेपछि उनी एक किलोमिटर दक्षिणमा मृत फेला परेका थिए । रासस

LIVE TV