८ श्रावण २०७३, शनिबार

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए भएको छ । राप्रपाका मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

केन्द्रिय सदस्य बुद्दिमान तमाङका अनुसार राप्रपाको संसदिय समितिको बैठकले बेलुका ३ बजे आधिकारीक रुपमा निर्णय गरेर फिर्ता लिनेछ । उनले भने सरकार अल्पमतमा परेको संबिधान कार्यन्यनका लागी राष्ट्रिय सहमतीको सरकारको नाम दिएको समर्थन फिर्ता लिएको हो ।

माओबादी केन्द्रले सरकारको काम प्रति असन्तुष्टी जनाउदै राष्ट्रिय सहमतीको सरकारका लागी भन्दै सरकारसंग दिएको समर्थन फिर्ता लिएको एक हष्तापछि राप्रपा नेपाल समर्थन फिर्ता लिएको हो । राप्रपाका सभासद छन् ।

LIVE TV