७ श्रावण २०७३, शुक्रबार

चर्चित गायक राजेश पायल राईको गायन संगै बिबाहको चर्चा पनि भइरहन्छ । ।फिल्म बिर बिव्रmमको प्रेस मिटमा उपस्थीत भएका राजेश पायल राईलाई पत्रकारले यस बर्ष बिबाह हुन लागेको हो भनि जिज्ञासा राख्दा राजेश पायल राईले रमाइलो पारामा आफैलाई थाहा नभएको जानकारी कसरी पत्रकारले थाहा पाएको भनेर ठट्टा गरे ।बिबाहको बारेमा प्राय बोल्दै आएका गायक राजेश पायल राईले बिबाह गर्ने योजना भए पनि तत्कालै बिबाहको तयारी नभइ रहेको पनि बताए ।
asefasd
बिबाह त हुन्छ तर कहीले म आफैलाई थाहा छैन भनेर पन्छीएका थिए ।पाको उमेर सम्म पनि बैबाहीक बन्धनमा नबाधिएका सेलिब्रेटीहरुको बिबाह प्रतिको चासो हुने गरेको छ भने अन्य बिषय बस्तुको कार्यव्रmममा उपस्थीत भएको भएता पनि आफ्नो बिबाहको बारेको जिज्ञासालाई प्रष्टाइ रहनु पर्ने सेलिब्रटीहरुको बाध्यता रहेको छ ।

 

 

LIVE TV