५ श्रावण २०७३, बुधबार

खानेपानी तथा सरसफाइमन्त्री पे्रमबहादुर सिंहले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहनुभएका सिंहले पार्टीको निर्णयानुसार प्रधानमन्त्रीलाई राजीनामा पठाउनुभएको हो । मन्त्री सिंहका स्वकीय सचिव नलिनीदेवी सिंहले पछिल्लो राजनीतिक घटनाक्रमका कारण सरकारमा बसिरहन नैतिक रुपमा उपयुक्त नभएकाले राजीनामा गर्नुभएको जानकारी दिनुभयो । रासस

LIVE TV