४ श्रावण २०७३, मंगलवार

sadgsde

दीपा श्री निरौलाको डेब्य निर्देशीत फिल्म छक्का पञ्जाको नयाँ गीत रीलीज भएको छ । फिल्मका निर्माण पक्षले सामाजीक सञ्जाल युट्युभ मार्फत (देखन चम्पा..)बोलको नयाँ गीत सार्वजनीक गरेका हुन् । सार्वजनीक गरीएको उक्त गीतलाई शान्तिप्रियको शब्दमा  निर्देशक दीपा श्री निरौला र क्रिष्ण काफ्लेले स्व्बद्ध गरेका छन् । त्यस्तै दिपक शर्र्माले उक्त गीतलाई संगीतबद्ध गरेका हुन् ।

sadgfsdr छक्का पञ्जा फिल्मको नयाँ गीत (देखन चम्पा..)मा फिल्मका लीड कलाकारहरु दीपक राज गीरी,प्रियंका कार्की,वर्षा रावत,जीतु नेपाल, नम्रता सापकोटा, बसद्धि तामाङ लगाएतले फिचरीङ गरेका छन् । फिल्मको उक्त नयाँ गीतले हाम्रै पश्चीमेली लवजलाई प्रस्तुत गरेको छ ।
आमा स्वरश्वती गीता देबी फिल्मस्को ब्यानरमा निर्माण गरीएको छक्का पञ्जा फिल्मलाई अभिनेत्री दिपा श्री निरौलाले निर्देशन गरेकी हुन् । उक्त फिल्म भदौको २४ गते बाट दर्शक सामु प्रदर्शनमा आउँदैछ ।

LIVE TV