२ श्रावण २०७३, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन व्यवसायीहरुसँग नयाँ सरकारको देखिएको कानुनी जटिलता बारे पराशर्म गरिरहनु भएको छ ।


नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन बारे कानूनविद् र संविधानविद्संग छलफल गरे लगत्तै प्रधानमन्त्री ओलीले आइतवार साँझ यस बिषयमा कानुनी परामर्श थाल्नु भएको हो । काँग्रेस र माओवादी निकटका कानुन व्यवसायी र एमाले निकटको कानुन व्यवसायीहरुबीच नयाँ सरकार गठनमा कानुनी जटिलतालाई लिएर कुरा बाँझिएको छ । यस बिषयलाई कसरी हल गर्न सकिन्छ भनेर प्रधानमन्त्री ओलीले कानुन व्यवसायीसँग छलफल गर्नु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी छलफल बारे थप जानकारी दिन प्रत्यक्ष फोन सम्पर्कमा हुनुहुन्छ टिभी जर्नलिष्ट प्रदीपराज दाहाल
प्रदीपः

प्रतिक्रिया दिनुहोस्
LIVE TV